
ओ प्रिय यो अर्को दिनको, त्यही समय हो यो अर्को प्रभातको, सधैंको सूर्यास्त हो बगेको समयको, अर्को दिन हो प्रिय हो यो अर्को ग्लास मदिराको त्यही प्याला हो मनको बेदनाको, बिर्साउने बाहना हो तनको तनाबको, मिटाउने चाहना हो (चाहना हो) प्रिय हो हो हो हो .. ओ ओउ यो अर्को दिनको, त्यही समय हो यो अर्को प्रभातको, सधैंको सूर्यास्त हो यो क्षणिक हाँसोको गल्लि, एक्छिन्को बिसौनी हो ओउ प्रिय सुखमा पिएको होइन दुखमा पिएको छैन म मात्तिएको छैन आत्तिएको पनि म हैन यो भागमभागको संसारबाट एक क्षणको फुसर्द हो हो हो हो हो .. ओउ ओउ ओ प्रिय यो work daysको professionalism गोलो गोलो globalism yes sir! yes mam! ok sir, thankyou mam .. pay check to pay check यो capitalism उफ् उफ् उफ् ... "f it! Gimme a break please!" यो work daysको professionalism गोलो गोलो globalism yes sir! yes mam! ok sir, thankyou mam .. pay check to pay check यो capitalism ओ यो अर्को दिनको, त्यही समय हो यो अर्को प्रभातको, सधैंको सूर्यास्त हो बगेको समयको, अर्को दिन हो प्रिय हो यो अर्को ग्लास मदिराको त्यही प्याला हो मनको बेदनाको, बिर्साउने बाहना हो तनको तनाबको, मिटाउने चाहना हो (चाहना हो) प्रिय ओ प्रिय यो अर्को दिनको, त्यही समय हो यो अर्को प्रभातको, सधैंको सूर्यास्त हो बगेको समयको, अर्को दिन हो प्रिय हो यो अर्को ग्लास मदिराको त्यही प्याला हो मनको बेदनाको, बिर्साउने बाहना हो तनको तनाबको, मिटाउने चाहना हो (चाहना हो) प्रिय हो हो हो हो .. ओ ओउ यो अर्को दिनको, त्यही समय हो यो अर्को प्रभातको, सधैंको सूर्यास्त हो यो क्षणिक हाँसोको गल्लि, एक्छिन्को बिसौनी हो ओउ प्रिय सुखमा पिएको होइन दुखमा पिएको छैन म मात्तिएको छैन आत्तिएको पनि म हैन यो भागमभागको संसारबाट एक क्षणको फुसर्द हो हो हो हो हो .. ओउ ओउ ओ प्रिय यो work daysको professionalism गोलो गोलो globalism yes sir! yes mam! ok sir, thankyou mam .. pay check to pay check यो capitalism उफ् उफ् उफ् ... "f it! Gimme a break please!" यो work daysको professionalism गोलो गोलो globalism yes sir! yes mam! ok sir, thankyou mam .. pay check to pay check यो capitalism ओ यो अर्को दिनको, त्यही समय हो यो अर्को प्रभातको, सधैंको सूर्यास्त हो बगेको समयको, अर्को दिन हो प्रिय हो यो अर्को ग्लास मदिराको त्यही प्याला हो मनको बेदनाको, बिर्साउने बाहना हो तनको तनाबको, मिटाउने चाहना हो (चाहना हो) प्रिय ओ यो अर्को दिनको, त्यही समय हो यो अर्को प्रभातको, सधैंको सूर्यास्त हो बगेको समयको, अर्को दिन हो प्रिय हो यो अर्को ग्लास मदिराको त्यही प्याला हो मनको बेदनाको, बिर्साउने बाहना हो तनको तनाबको, मिटाउने चाहना हो (चाहना हो) प्रिय