Song Cover Image

प्रिय तिमी!

V4.5-ALL

[Verse 1] तिमी, तिमी भन तिमी लाई मनपर्छ के? कुर्था की सारी, फूल कि फुलबारी सुन कि पितल, घाम कि शीतल जुन कि रवि, कविता की कवि [Chorus] मलाई सोध्छौ भने मलाई त्यो सुरु को "पहिलो शब्द" मन् पर्छ सब भन्दा बेसी, सब भन्दा नजीक सब भन्दा प्रिय, सब भन्दा फरक [Verse 2] सूर्य हौ तिमी जुन हुँ म संगीत हौ तिमी धुन हुँ म आकाश हौ तिमी तारा हुँ म आँखा हौ तिमी अश्रु धारा हुँ म समुन्द्र हौ तिमी छाल हुँ म समस्या मा तिम्रो ढाल हुँ म स्वप्र हौ तिमी छवि हुँ म कविता हौ तिमी कवि हुँ म [Bridge] वसन्त हौ तिमी, शिशिर हुँ म फुल्ने फूल हौ तिमी, पतझरको पात हुँ म रङ्गीन बिहान हौ तिमी, अँध्यारो रात हुँ म माया भरिएको संसार हौ तिमी, एक्लोपनको भीड हुँ म [Outro] उज्यालो सपना हौ तिमी अध्यारो अथार्त हु म हाँसोको कारण हौ तिमी आँसुको भार हुँ म