Song Cover Image

मूखमा मर्चा अाँखैमा स क्ख र

यो मायाँको के सारो भ र । मूखमा मर्चा अाँखैमा स क्ख र ।। हा…हा…. यो मायाँको के सारो भ र । मूखमा मर्चा अाँखैमा स क्ख र ।। मायाँ लाउन उर्लेको रह र । पछि फेरि हुन्छ कि जह र ।। बगैँचामा फुलेको फूल भरि,भुनभुनाउने भमरा महूरी बगैँचामा फुलेको फुल भरि,भुनभुनाउने भमरा महूरी भुनभुनाउने भमरा महूरी । भावनाको उठाए लह र । सुक्ने हो कि नभेटी साग र ।। यो मायाँको के सारो भ र । मूखमा मर्चा,अाँखैमा स क्ख र । मूखमा मर्चा अाँखैमा स क्ख र । रसै चुसी उडेर जानिले,दिलै हर्यो रसिलो बानीले रसै चुसी उडेर जानिले,दिलै हर्यो रसिलो बानीले । दिलै हर्यो रसिलो बानीले । यी अाँखामा लुकाउन हुन्छ र । अङ्गालोमा सुताउन हुन्छ र ।। यो मायाँको सारो र भ र । मूखमा मर्चा,अाँखैमा स क्ख र ।। मूखमा मर्चा अाँखैमा स क्ख र । यो मनमा लागेको काउकुती,,नजानु है खुल्दुली नमेटी यो मनमा लागेको काउकुती,नजानु है खुल्दुली नमेटी नजानु है खुल्दुली नमेटी । नाता लाउने मायाँलु लस्क र । दि ल मेरो तिमीमा निर्भ र ।। यो मायाँको के सारो भ र । मूखमा मर्चा अाँखैमा स क्ख र ।। हा…हा… यो मायाँको के सारो भ र । मूखमा मर्चा अाँखैमा स क्ख र ।। मायाँ लाउन उर्लेको रह र । पछि फेरि हुन्छ कि जह र ।। पछि फेरि हुन्छ के जह र… दि ल मेरो तिमीमा निर्भ र .. मूखमा मर्चा अाँखैमा सक्ख र…