Song Cover Image

होइ च्याङ्बा

+ Show full styles

Appako Chhora m Chyangbaa आप्पाको छोरो म च्याङ्बा [Verse 1] आप्पाको छोरो मु च्याङ्बा, डम्फू त होइन मन बझ्छ चस्मा पो लाको बाहुनी, नजिकै जान पो मन खोज्छ-ल्हास्सो ! [Pre-Chorus] होइ च्याङ्बा होइ च्याङ्बा, चस्मा त लाको बाहुनी आयो रुखमै चडेर मै हेर्यो-ल्हास्सो [Verse 2] आप्पाले बजाउने डम्फू, आम्माको टुंगुनानी सुन्दैन फन्फनी घुम्यो होइ च्याङ्बा, तिनपाने तिन्लेनि छुंन्दैन - ल्हास्सो ! [Chorus] होइ च्याङ्बा होइ च्याङ्बा, चस्मा त लाको बाहुनी आयो रुखमै चडेर मै हेर्यो-ल्हास्सो [Bridge] गोठालो जानपनि मानेन, चुल्बुले मनभाको सुन्दैन टोलाएर बस्यो खोल्मामा, नङ्गटोक्यो बिचारगर्यो हुन्दैन -ल्हास्सो ! [Final Chorus] होइ च्याङ्बा होइ च्याङ्बा, चस्मा त लाको बाहुनी आयो रुखमै चडेर मै हेर्यो-ल्हास्सो