भन्ने कुरा धेरै थियो सुन्ने मान्छे ठुलो पर्यो आको बोली रोकिगयो मनको धोको अधुरोभो आशा अनि भरोसाको जिउने कारण एउटैभो त्यहि दिनको प्रतीक्षाको मलाइ केहि थाहा छैन कहिले त्यो दिन आउने हो।