
फुल्यो कपाल, फुल्यो दारी मन फुलेको छैन फुल्यो कपाल, फुल्यो दारी मन फुलेको छैन तिम्रो न्यानो माया नभै, दिन खुलेको छैन तिम्रो न्यानो माया नभै, दिन खुलेको छैन फाट्यो बादल, खुल्यो आकास, मन खुलेको छैन फाट्यो बादल, खुल्यो आकास, मन खुलेको छैन तिम्रो न्यानो माया नभै, दिन खुलेको छैन तिम्रो न्यानो माया नभै, दिन खुलेको छैन आयो हुरी, उड्यो चरी, मन उडेको छैन आयो हुरी, उड्यो चरी, मन उडेको छैन तिम्रो न्यानो माया नभै, दिन खुलेको छैन तिम्रो न्यानो माया नभै, दिन खुलेको छैन खुल्यो सहर खुले पसल, मन खुलेको छैन खुल्यो सहर खुले पसल, मन खुलेको छैन तिम्रो साथ बिना मेरो, दिन खुलेको छैन तिम्रो साथ बिना मेरो, दिन खुलेको छैन लाग्यो रहर उडी जाने, पखेटा त छैन लाग्यो रहर उडी जाने, पखेटा त छैन बिना तिमी, मैले कुनै सपना देख्या छैन बिना तिमी, मैले कुनै सपना देख्या छैन गुम्म आकास, धुम्म आकास, खुल्छ तिम्रो साथ गुम्म आकास, धुम्म आकास, खुल्छ तिम्रो साथ बिना तिमी, हरेक मौसम, बन्छ एक अत्यास बिना तिमी, हरेक मौसम, बन्छ एक अत्यास

