
ओ ... चाँदनी एक्लै हुन्छे, रातमा चाँदनी । चुपचाप, मातमा चाँदनी । (चुपचाप .... मातमा चाँदनी) अद्दित्तिय शितलता काफी चाँहिदैन, हातमा चाँदनी । (चाँहिदैन.... हातमा चाँदनी) [Male] लठ्ठ हुँदा हेरेर त्यो रुप पाउँछु म, माथमा चाँदनी । (चुपचाप .... मातमा चाँदनी) एक्लै हुन्छे, रातमा चाँदनी । चुपचाप, मातमा चाँदनी । बादल त्यो उत्पात गर्जदा निडर, बर्षातमा चाँदनी । छर्दाछर्दै ‘प्रकाश’ उसको बिलाउँछे.... बिलाउँछे.... बिलाउँछे, प्रातमा चाँदनी । एक्लै हुन्छे, रातमा चाँदनी । चुपचाप, मातमा चाँदनी ।

0 / 500