Song Cover Image

कठै! कथाहरु!

January 1, 2024 at 11:15 PMv2

[Verse 1] नसुनेका कथाहरु समयको धारमा, अज्ञातै कति होलन् समयको गर्भमा, लुकेका कथाहरु तुहिन्छन् .. कठै! कथाहरु! [Chorus] तुहिन्छन् .. कठै! कथाहरु! [Verse 2] अनगिन्ती सपनाहरु, क्षणभंगुर बाटोमा, दोबाटोमा, आशामा पिरोलिएका, हराएका, अपूर्णाहरु, बिलाउँछन् .. कठै! कथाहरु! [Chorus] बिलाउँछन् .. कठै! कथाहरु! तुहिन्छन् .. कठै! कथाहरु! [Verse 2] अनगिन्ती सपनाहरु, क्षणभंगुर बाटोमा, दोबाटोमा, आशामा पिरोलिएका, हराएका, अपूर्णाहरु, बिलाउँछन् .. कठै! कथाहरु! [Chorus] बिलाउँछन् .. कठै! कथाहरु! तुहिन्छन् .. कठै! कथाहरु! [Verse 3] चरा झैं उड्दै, आकाशमा, सपनामा, बतासमा बहरिएका, ती नयाँ कथाहरु, कति छन्, साँचिएका ...कठै! कथाहरु! [Chorus] साँचिएका ...कठै! कथाहरु! बिलाउँछन् .. कठै! कथाहरु! तुहिन्छन् .. कठै! कथाहरु! [Verse 3] चरा झैं उड्दै, आकाशमा, सपनामा, बतासमा बहरिएका, ती नयाँ कथाहरु, कति छन्, साँचिएका ...कठै! कथाहरु! [Chorus] साँचिएका ...कठै! कथाहरु! बिलाउँछन् .. कठै! कथाहरु! तुहिन्छन् .. कठै! कथाहरु!

User avatar
0 / 500