
चाँदनी
May 26, 2024 at 5:48 PMv3.5
एक्लै हुन्छे, रातमा चाँदनी । चुपचाप, मातमा चाँदनी । अद्दित्तिय शितलता काफी चाँहिदैन, हातमा चाँदनी । [Male] लठ्ठ हुँदा हेरेर त्यो रुप पाउँछु म, माथमा चाँदनी । एक्लै हुन्छे, रातमा चाँदनी । चुपचाप, मातमा चाँदनी । बादल त्यो उत्पात गर्जदा निडर, बर्षातमा चाँदनी । छर्दाछर्दै ‘प्रकाश’ उसको बिलाउँछे, प्रातमा चाँदनी । एक्लै हुन्छे, रातमा चाँदनी । चुपचाप, मातमा चाँदनी ।
No comments yet!
Be the first one to show your love for this song